५ पुष २०८२
अ+
अ-

काठमाडौँ । मधेस प्रदेशसभाको सभामुख पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म निर्धारित मनोनयन पत्र दर्ताको समयमा नेकपा (एमाले)का त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।