काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१. कालोसूचीले देखाएको अस्वस्थ अर्थतन्त्र

शिथिल अर्थतन्त्रको असर नागरिकको आर्थिक जीवनमा पर्दा करिब डेढ लाख व्यक्ति तथा संस्था अझै कालोसूचीमा

कालोसूचीले देखाएको अस्वस्थ अर्थतन्त्र

२. पूर्वमुख्यमन्त्रीहरूलाई ‘चोरबाटो’बाट सरकारी सुविधा

मधेस प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी तथा इन्धन सुविधा, निजी सचिवालय र अंगरक्षकको व्यवस्था

पूर्वमुख्यमन्त्रीहरूलाई ‘चोरबाटो’बाट सरकारी सुविधा

३. पहाडी दलितमा किन धेरै अपांगता?

तथ्यांक हेर्ने हो भने अपांगता सबैभन्दा बढी दलित समुदायमै देखिन्छ, त्यसमा पनि पहाडी दलितमा

पहाडी दलितमा किन धेरै अपांगता?

४. असफल अख्तियार

फितलो अनुसन्धानका कारण ५० प्रतिशतमा खुम्चियो अख्तियारको सफलता

असफल अख्तियार

५. वायु प्रदूषणबाट आफ्नै नागरिक मारिरहेको सरकार

प्रदूषण नियन्त्रण शुल्कबापत २७ अर्ब असुली, तर खर्चन्छ अन्तै

वायु प्रदूषणबाट आफ्नै नागरिक मारिरहेको सरकार

६. नाम पनि, दाम पनि

संगीत– कम समयमै बढी पैसा कमाइने माध्यम

नाम पनि, दाम पनि