काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

रास्वपा बैठक

२० पुष २०८२
रास्वपा केन्द्रीय कार्यालयमा सुधन गुरुङलगायत। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ।

बैठकका लागि सभापति रवि लामिछानेलगायत नेताहरू वनस्थलीमा रहेको घण्टीघर पुगिरहेका छन्।

रन्जु दर्शना‚ सागर ढकाल‚ सुदन गुरुङलगायत पनि पार्टी कार्यालयमा देखापरेका छन्।

बालेन शाह र कुलमान घिसिङको पार्टी रास्वपामा समाहित भएपछि पहिलो बैठक बस्न लागेको हो।
हेर्नुहोस् थप तस्बिर :