काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२० पुष २०८२
अ+
अ-

काठमाडौँ। अमेरिकी सैन्य हस्तक्षेपविरुद्ध महाराजगन्जस्थित अमेरिकी दूतावासनजिकै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको छ।

भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आइतबार महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि प्रदर्शन गरेको हो।

भेनेजुएलाको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप हुनु हुँदैन र त्यहाँको सार्वभौमसत्ताको रक्षा गरिनुपर्छ भन्ने माग राख्दै विद्यार्थीहरूले प्रदर्शन गरे।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :