विशेष महाधिवेशन
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमितिको चयनका लागि निर्वाचन हुने भएको छ। यसका लागि निर्वाचन समितिले तालिकासमेत प्रकाशित गरिसकेको छ।
निर्वाचन तालिकाअनुसार दिउँसो २ देखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ भने राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदान हुनेछ।
मतदान सम्पन्न भएलगत्तै मतगणना कार्य सुरु हुनेछ।
हेर्नुहोस् पूर्ण तालिका :

