काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

३० पुष २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन्।

उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन्।

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी उक्त अस्पताल भर्ना भएका हुन्।

उनी ज्वरोबाट पीडित छन्।