काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहले झापा ५ बाट चुनाव लड्ने भएका छन्। यसका लागि उनले आज (सोमबार) सभापति रवि लामिछानेको हातबाट प्रतिनिधिसभा सदस्यको टिकट लिए।
बालेनले जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्दै अब मधेसका जनताले अधिकारका लागि काठमाडौँ जानुनपर्ने उद्घोष गरेका थिए।
काठमाडौं महानगरपालिकाको मेयरबाट हिजो (आइतबार) राजीनामा दिएका उनी प्रतिनिधसभाको चुनावी तयारीमा जुटेका हुन्। झापाको क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली उम्मेदवारका रूपमा अघि सरेका छन्।
जनकपुर पुगेर बालेनले भने- अब अधिकार माग्न काठमाडौँ जानै पर्दैन
यो पनि…