काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि आज देशभरका सबै प्रदेशमा मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार आइतवार(आज)बिहानदेखि नै तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ।