काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौँ ।अन्तर्राष्ट्रिय टी–२० क्रिकेट अन्तर्गत आज एकै दिन तीन वटा प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुँदैछन्। आजको पहिलो खेल कोलकाताको इडन गार्डेन स्टेडियमा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटली आमनेसामने हुँदैछन्।

त्यसैगरी दिउँसो ३ः१५ बजे जिम्बाब्वे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्नेछन्। आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमनेसामने हुँदैछन्।