नेपाल न्युज
काठमाडौं। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ।
काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।
दुर्घटनामा परेर चार जनाको घटनास्थलमा मृत्यु भएको छ। प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ।