काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

मध्यपूर्वको तनाव

मृतक अमेरिकी सैनिकको संख्या ४ पुग्यो

१८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। इरानविरुद्धको सैन्य कारबाही सुरु भएदेखि हालसम्म मृत्यु हुने अमेरिकी सैनिकको संख्या चार पुगेको छ।

अमेरिकी सेनाले इरान लक्षित आक्रमणका क्रममा आफ्ना थप एक सदस्य मारिएको पुष्टि गरेको हो।अमेरिकी सेन्ट्रल कमान्डले हिजो मात्रै तीन सैनिकको मृत्यु भएको र पाँचजना सख्त घाइते भएको जानकारी दिएको थियो।

अमेरिकी सेनाले इरानविरुद्धको सैन्य कारबाही जारी रहेको र इरानी आक्रमणको जवाफ दिने प्रक्रिया अझै नसकिएको समेत स्पष्ट पारेको छ।

यो पनि…

मध्यपूर्वमा जारी युद्धमा ६०० भन्दा बढीको मृत्यु, इरानमा मात्र ५५५ हताहती