काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। साहित्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे) लाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ।

नेपाली साहित्यमा महाकाव्य, खण्डकाव्य, कवितासहित विभिन्न विधामा कलम चलाउँदै आएका घिमिरेलाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले सम्मानित गर्ने जानकारी गराएका छन्।

सम्मानसहित नगद १० हजार नगद समेत प्रदान गरिने जनाइएको छ।