काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२१ चैत्र २०८२
अ+
अ-

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्।

उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

लम्सालमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्।

सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ।