काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

२७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतीतोलाको १० हजार १ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतीतोला ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतीतोला १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदीको मूल्य प्रतीतोला तोलाको ४९२५ मा कारोबार भएको थियो।