काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३ असार २०८३
अ+
अ-

काठमाडाैँ। विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।

अमेरिकाको कान्सास सिटी रङ्गशालामा भइरहेको खेलमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट गोलको मद्दतले अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको हो।

मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो। यो मेस्सीको विश्वकपमा गरेकाे १४औं गोल हो।