नकाउट चरणमा प्रवेश गरेमा समूह ‘ए’बाट मेक्सिको र साउथ अफ्रिका, समूह ‘बी’बाट स्विट्जरल्यान्ड, क्यानडा र बोस्निया एन्ड हर्जगोभिना, समूह ‘सी’बाट ब्राजिल र मोरक्को, समूह ‘डी’बाट अमेरिका र अस्ट्रेलिया, समूह ‘ई’बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर रहेका छन्।
त्यस्तै, समूह ‘ए’बाट नेदरल्यान्ड्स, जापान, स्विडेन तथा ‘ई’बाट फ्रान्स र नर्वे नकाउट चरणमा प्रवेश गरेका छन्। भने, ‘जे’बाट अर्जेन्टिना तथा ‘के’बाट कोलम्बिया नकाउट चरणमा प्रवेश गरेका छन्।
नकाउट चरणमा पुगेकामध्ये ८ टोलीले प्रतिद्वन्द्व पाएका छन् । जसमा साउथ अफ्रिकाले क्यानडा, नेदरल्यान्ड्सले मोरक्को, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, ब्राजिलले जापान प्रतिद्वन्द्व पाएका छन्।
नकाउट चरणका खेल सोमबारदेखि सुरु हुनेछन्।