काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनअन्तर्गत पदाधिकारी पदको निर्वाचनका लागि उम्मेदवारहरूले प्रतिनिधिसँग मत माग्ने अभियानलाई तीव्र बनाएका छन्।

महाधिवेशनस्थलमा पदाधिकारीका आकांक्षीहरू प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।

यसक्रममा पार्टीका मन्त्रीदेखि संघीय सांसदसम्म चुनावी प्रचारमा सक्रिय देखिएका छन्।