काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत कानसास सिटीमा भर्खरै सकिएको समूह ‘एफ’को खेलमा नेदरल्यान्डले ट्युनिसियाविरुद्ध ३-१ को सानदार जित निकालेको छ।

नेदरल्यान्डले दुई गोल खेलको १० मिनेटभित्रै गरेको थियो। तेस्रो गोल दोस्रो हाफमा गरेको हो।

ट्युनिसियाले दोस्रो हाफको सुरुमा एक गोल फर्काए पनि थप गोल गर्न सकेन।

यो जितसँगै नेदरल्यान्ड्सले ७ अंक जोडेको छ।  यो हारसँगै शून्य अंकमा रहेको ट्युनेसियाको अर्को चरण पुग्ने सम्भावना समाप्त भएको छ।