काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरे।
हेर्नुहोस् सरकारको सय दिनभित्र सम्पादित काम र प्रमुख उपलब्धिको पूर्ण पाठ :