काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो।