काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ।

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय समिति बैठक डाकेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

नेता श्रेष्ठको मंगलबार अपराह्न २:५१ मा निधन भएको थियो।