काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सोसरहका ६३ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

उनीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा सोमबार खटाइएको मन्त्रालयले जनाएको छ।

खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।