काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

१ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा ०–१ ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै कमब्याक गरेको हो।

रियलकाे जितमा केयलिन एमबापेले दुई गोल पेनाल्टीमार्फत गरे। बर्नाबाउमा मार्सेले टिमोथी वेहको गोलले २२औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो। त्यसपछि एमबापेले २८ र ८१ औं मिनेटमा गोल गरे। 

मार्सेलीका लागि टिमोथी वीहले एक गोल फर्काए। ७२औं मिनेटमा डानी कारभाजल रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सीमित भएको थियो,