काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

११ जेष्ठ २०८३
मन्त्रिपरिषद बैठक। तस्बिर : प्रधानमन्त्री सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सोमबार दिउँसो ३ः३० बजे सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।