नेपाल न्युज
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूले शपथ लिन पार्टी कार्यालय पुगेका छन्।
पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज सपथ लिने छन्।
तस्बिरहरु: