२० असार २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। सरकारले ४२ उपसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ४२ उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

यस्तै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ।

ताप्लेजुङ, हुम्ला, सोलुखुम्बु, रुकुम पूर्व, रसुवा, मुगु, मनाङ, कालीकोट, दार्चुला, जुम्ला, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

हेर्नुहोस् सूची :