काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँका मिडिया हाउस र भाटभटेनी बाहिर सडकमा शंकास्पद पार्किङ देखिएको छ।

तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालयको गेटमा बेवारिसे कार छाडिएको छ।

कान्तिपुर मिडया हाउस अगाडि राखिएको गाडीलाई भने क्रेन लगाएर उठाइएको छ।

अननामनगरस्थित भाटभटेनी अगाडि बिहान ७ बजेदेखि राखिएको गाडि अहिलेसम्म हटाइएको छैन। यसले सवारी अवागमनमा अवरोध भएको छ।

हेर्नुहोस् तस्बिरहरू