९ श्रावण २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ।

महासंघले काठमाडौँको माइतीघरमा शुक्रबार बृहत् प्रदर्शन गरेको छ।

प्रदर्शनमा पत्रकारहरूले प्रेस स्वतन्त्रताको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा नागरिक अधिकारको सुनिश्चितताका लागि सरकारसँग माग गरेका छन्।

हेर्नुहोस् थप तस्बिर :