काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

काठमाडौँ। स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि मूल्य बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।