काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। चिकित्सकहरूको आन्दोलनका कारण पाटन अस्पतालको नियमित सेवा प्रभावित भएको छ।

नियमित सेवा बन्द हुँदा केही बिरामी उपचार नपाई फर्किएका छन् भने केहीले आकस्मिक विभागबाट सेवा लिइरहेका छन्।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी