काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। चीन र अमेरिकाबीच मलेसियामा आर्थिक व्यापारिक छलफलको आयोजना हुने भएको छ।

चीन-अमेरिका दुवै पक्षको सहमतिबमोजिम हुने छलफलमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं उप-प्रधानमन्त्री ह ली फङले नेतृत्व गर्नेछन्। सीजीटीएनका अनुसार अमेरिका पक्षसँग आर्थिक व्यापारिक छलफल अक्टोबर २४ देखि २७ तारिखसम्म मलेसियामा हुनेछ।

दुवै पक्षले चालु वर्षयता दुवै देशका राष्ट्र प्रमुखबीच पहिलो टेलिफोन वार्तामा सम्पन्न महत्त्वपूर्ण मतैक्यबमोजिम चीन-अमेरिका आर्थिक व्यापारिक सम्बन्धमा महत्त्वपूर्ण समसामयिक समस्याबारे विमर्श गर्नेछन्।