११ कार्तिक २०८२
अ+
अ-

विराटनगर। सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको थियो।