काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले केही दिन अघि रसले राजीनामा दिएको जानकारी दिए।

गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष पुरा नहुँदै राजीनामा दिएका हुन्।