काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।

छलफलमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतीकरण भएको थियो । प्रस्तुतीकरणपछि प्रधानमन्त्री कार्कीले १४ बुँदे निर्देशन पनि दिइन्।