काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० कार्तिक २०८२
अ+
अ-

ललितपुर। ललितपुर महानगरपालिकाका नगरप्रहरी बलले यस वर्षभरी महानगर भित्र गरेका विभिन्न सामाजिक कार्यहरुको श्रव्य दृश्य सामाग्री प्रदर्शनी गरेको छ।

ललितपुरमा आज आयोजना गरेको एक कार्यक्रमकाबीच नगरप्रमुख चिरीबाबु महर्जन, लगायत अन्य नगरपालिकाका मेयरहरुको उपस्थितिमा शुभारम्भ गरिएको हो।

प्रमुख महर्जनले ललितपुर नगरप्रहारी बलले राम्रो काम सम्पादन गरेको र भावी दिनमा पनि नागरिक सुरक्षा र सम्पूर्ण नगरको विकास र समृद्धि नगरप्रहरीले काम गर्दै जानु पनि उनले बताए।

बिहान नगरपालिकाले सेवा प्रवाहको सन्दर्भमा महानगर प्रहरी बलबाट भए गरेका कार्यहरुको “नगरबासीको सेवामा महानगर प्रहरी” नामक श्रव्य दृश्य सामाग्री प्रदर्शनी गरेको हो।