काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३‚ लिङखिमका एकजनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ छन्।

स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङ माझकटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए। सोही ठाउँमै उनको मंगलबार लडेर मृत्यु भएको हो।