काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नेपालन्युज

१३ भाद्र २०८२
अ+
अ-

नेपालन्युजले हरेक दिन विशेष सामग्रीको रूपमा ‘आवरण’ प्रकाशन गर्दै आएको छ। साताभरि प्रकाशित आवरण एकै ठाउँमा पढ्न सकिने गरी यहाँ सूचीकृत गरिएको छ।

१‍. ‘त्यो २५ लाख अमेरिकी डलर यूएईमै लगानी भएको छ’
नेपालको सबैभन्दा ठूलोमध्येको भ्रष्टाचार काण्ड वाइड-बडी प्रकरणमा विशेष अदालतबाट दोषी ठहर, जहाजको बिक्रेता कम्पनीका तत्कालीन प्रतिनिधि दीपक शर्मासँग बेलायतमा गरिएको एक्सक्लुसिभ भिडियो वार्ता

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

२‍. औचित्यहीन १९ नेपाली नियोग
वार्षिक साढे ४ अर्ब रुपैयाँ खर्च तर द्विपक्षीय व्यापारको अवस्था भने दयनीय

३. मनपरी विज्ञ–सल्लाहकार, राज्यकोषमाथि अनावश्यक व्ययभार
राष्ट्रपति कार्यालयदेखि सिंहदरबार, प्रदेश र स्थानीय तहसम्मै मनपरी विज्ञ–सल्लाहकारको भीड

४‍. टोखामा २५ करोड बरामद प्रकरणमा जोडिएका नारायण पौडेलको धन्धाको कथा
सिन्धुपाल्चोकको हिन्दी बजारबाट उदाएका नारायण पौडेल परिवारको अवैध व्यापार र त्रासको स्थलगत रिपोर्ट

५. अघि-अघि शक्तिशाली, पछि-पछि बजेट
तीन आर्थिक वर्षमा तीन मन्त्रालयबाट मात्रै आठ जिल्लामा ओइरियो डेढ खर्ब भन्दा बढी बजेट

६‍. कांग्रेसका पछिल्ला सात विचलन
जनमतमा पहिलो तर दोस्रो र तेस्रो दलको पिछलग्गु

७‍. सत्ताको आशीर्वाद पाइरहने यी १५ ‘भाग्यमानी’
दलीय आबद्धता र भक्तिभावका आधारमा एकै व्यक्तिलाई पटक–पटक सरकारी नियुक्ति