काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउँदै लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी विजयी भएको हो।
टस हारेर पहिलो ब्याटिङ गरेको पोखरा एभेन्जर्स दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सले १९.४ ओभरमा ७ विकेट गुमाउँदै १५१ रन जोडेको हो।
यो पनि…
एनपीएल : पोखरा ३ विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै
हेर्नुहोस् पोखरा एभेन्जर्स र लुम्बिनी लाइन्सबीच भएको स्पर्धाका थप तस्बिर :
