काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

१८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सयले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो। यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै , आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।