नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१.‘आजको फिल्मी गीत नै आधुनिक लोकगीत हो’
कलाको काम मानिसको आत्मामा दिनहुँ जम्ने धुलो सफा गर्नु हो।
सातै महादेशका हिमालको आरोहणमा निर्विकल्प बनेका शेर्पाहरू
३.एनसेलको स्वामित्व सरकारमा ल्याउन अलमल
सरकारीकरण हुन नदिन सञ्चालकको चलखेल, सरकारको अपर्याप्त तयारी
४.रक्षा बजेट अर्बौंको, सुत्केरीलाई हवाई उद्धारको भर
स्वास्थ्य सेवाको विकासमा उदासीन सरकारले सेनामा गरिरहेको अचाक्ली खर्च
‘केयर इकोनमी’ को बढ्दो सम्भावनालाई प्रवर्द्धन गर्न सरकारी उपेक्षा
६.कहाँ चुक्दै छ महिला क्रिकेट?
महिला क्रिकेटमा पनि पुरुषसरह नै लगानी र अवसर दिन थालिए पनि नतिजा भने निराशाजनक
७.कर नतिर्न एनसेलले लिएका अदालती टेको
कर दायित्व टार्न, घटाउन र तिर्ने समय लम्ब्याउन अदालत जाने प्रवृत्ति