काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ। आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २३९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन्।