काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार महासचिवमा इश्वर पोखरेलको अग्रता कायमै रहेको देखिएको छ।

पछिल्लो मतपरिणामअनुसार पोखरेलले ६१३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सुरेन्द्र पाण्ड‍ेले ५२६ मत प्राप्त गरेका छन्।

पोखरेल पाण्डेभन्दा ८७ मतले अगाडि छन्।