काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

१३ पुष २०८२
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

रवि र बालेनबीच सहमति सार्वजनिक भएसँगै बास्कोटाले फेसबुकमा लेख्दै अब कुलमान घिसिङ र प्रचण्डबीच पनि मिलन हुन बाँकी रहेको संकेत गरे।
उनले लेखेका छन्, ‘रवि–बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो। त्यो पनि होला जस्तो लाग्छ।’