विशेष महाधिवेशन भने नहुने उनले बताए। ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन। नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ।’
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि पार्टीमा विशेष महाधिवेशन गर्न नहुने बताएका छन्।
आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत बताएका छन्।