काठमाडौँ। न्युजिल्यान्डले आतिशबाजीसहित नयाँ वर्षलाई स्वागत गरेको छ। घडीले मध्यरातको १२ बज्न लाग्दा न्युजिल्यान्ड‚ सामोआ र टोंगाले २०२६ लाई स्वागत गरे।
न्युजिल्यान्डको अकल्यान्डबाट प्रत्यक्ष तस्बिरहरू देख्न सकिन्छ। जहाँ नयाँ वर्षको सुरुवात सानदार आतिशबाजी प्रदर्शनबाट भयो।
अस्ट्रेलिया र इन्डोनेसियालगायत धेरै देश पनि नयाँ वर्षको प्रतीक्षामा छन्। नयाँ वर्ष मनाउने पहिलो देश भने ओसिनिया हो।

तस्बिर : एपी
यो पनि…