काठमाडौं। सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्न दिएको निर्देशनअुनसार वर्ल्ड लिंकले सामाजिक सञ्जाल बन्द गरेको जनाएको छ।
कम्पनीले शुक्रबार सूचना जारी गर्दै दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सूचीकृत नभएका सामाजिक सञ्जालहरुको सेवा रोकिएको जनाएको छ।
