काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
फाइल तस्बिर। रोयटर्स
अ+
अ-

काठमाडौं । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।