काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

पाल्पा। नेकपा एमालेले पाल्पा–२ मा ठाकुर गैरेलाई टिकट दिएको छ।

एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार मंगलबार बिहान मात्र एमाले केन्द्रीय सदस्य गैरेको नाममा टिकट फाइनल भएको हो।

यसअघि पाल्पा–२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए। बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो। तर केही समय अघिमात्र गैरेले टिकट पाएका हुन् ।

गैरे एमाले ११ औं महाधिवेशनमा इश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार थिए ।