खिचिक्क

१० माघ २०८२
अ+
अ-

डोल्पा। डोल्पाको काइगाउँमा शुक्रबारदेखि भइरहेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।

शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधन ठप्प छन्। सर्वसाधारणलाई बाहिर आउजाउमा कठिनाइ भएको छ। वरपरको वातावरण सेताम्मे बनेको छ।

यो पनि…

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य छन्। चिसो बढेसँगै सर्वसाधारणको दैनिक जनजीवनसमेत प्रभावित बनेको छ।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीका लागि भाष्कर बस्नेतधर्मराज रोकायाले खिचेका थप तस्बिर :