नेपालन्युज
काठमाडौँ। काठमाडौँ उपत्यकाको आकाश सोमबार बिहानदेखि धुम्म बनेको थियो।
आकाश धुम्म भएपछि उपत्यकाको तापक्रम पनि घटेको थियो।
दिउँसोदेखि भने आकाश केही खुलेको छ। आकाश खुलेसँगै त हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीका लागि बिजेन अमात्यले खिचेका थप तस्बिर :